LatestNews

मलगंवा नगरपालिका वडा नम्बर १० मा वडा अध्यक्षद्धारा डिभाइडरमा दोश्रो पटक वृक्षारोपण

मलगंवा,२६ असार । मलंगवा नगरपालिका वडा नम्बर १० स्थित टाबर चौक देखि जिबिस चौक सम्म नवनिर्मित सडकमा रहेको डिभाइडरमा वडा अध्यक्ष मुकेश झाद्धारा शुक्रबार दोश्रो पटक वृक्षारोपण गरिएको छ । पछिल्ला समयमा रोपेको बिरुवा मोरेपछि डिभाईडरमा दोश्रो पटक वृक्षारोपण गरिएको वडा अध्यक्ष मुकेश झाले बताउनुभयो । बर्षौ देखि बर्षामा हिलो र हिउदमा धुलोबाट ग्रसित र आजित बनेका स्थानीयहरु उक्त बाटो कालोपत्रे भएपछी उत्साहित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *