News

आगो नियन्त्रणका लागि मलंगवामा ‘डेमो’

  • सदाम हुसैन
    सर्लाही, ११ फागुन । सर्लाहीको सदरमुकाम मलंगवामा आगलागि सम्बन्धी अभ्यास गरिएको छ । बिहिबार (आज) आगो नियन्त्रण तथा उदार कार्यक्रमको डेमो मलंगवा स्थित रहेको ३ बिगे मैदामा अभ्यास गरिएको हो । हावाहुरीको मौसम सुरु हुन लागेपछि जिल्लामा आगलगी सम्बन्धी अभ्यास गरिएको हो । सो कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त प्रहरी बल र स्थानियको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *