News

प्रेस मञ्च नेपाल सर्लाही शाखाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन

  • सदाम हुसैन
    सर्लाही, १८ फागुन । प्रेस मञ्च नेपाल सर्लाही शाखाको तेस्रो जिल्ला अधिवेशन शनिबार जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष अनवर अहमदको अध्यक्षता तथा जसपा नेपाल प्रदेश उपाध्यक्ष रामपृत पासवानको प्रमुख आतिथ्यमा ९ सदस्यीय कार्य समिति चयन गरेकोछ । अध्यक्षमा पुनः अनवर अहमद, उपाध्यक्षमा रेखा यादव, सचिवमा कृष्णा सिहं र कोषाध्यक्षमा सदाम हुसैन सर्वसम्मत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *