NewsPolitics

प्रदेश सांसद सिंह दलको उप–नेतामा मनोनित

  • सदाम हुसैन
    सर्लाही, ०४ फागुन । सर्लाही क्षेत्र नं. ४ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह नेपाली कांग्रेस मधेश प्रदेश सभामा संसदीय दलको उप–नेतामा मनोनित भएका छन् । कांग्रेस मधेश प्रदेशका सभापति एवं प्रदेश सभाको दलका नेता कृष्णप्रसाद यादवले सिंहलाई बिहीबार दलको उप–नेतामा मनोनित गरेका हुन् । दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित सिंह यसअघिको सरकारमा महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *