माधव नेपालले गरे तेस्रो अध्यक्षको पद अस्वीकार
काठमाडौं,२० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले पार्टीको तेस्रो अध्यक्ष पद अस्वीकार गरेका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकपछि दिएको जानकारीअनुसार नेता नेपालले तेस्रो अध्यक्ष अस्वीकार गरेका हुन् ।