LatestNewsPolitics

बिरेन्द्र सिहंलाई भोट माग्दै मतदाताले भने– उहाँ योग्य र स्वच्छ हुनुहुन्छ

सर्लाही,०१ मंसिर । सर्लाही क्षेत्र नंं. ४ को (क) प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहंलाई दोस्रोपटक पनि जिताउन मतदाताले कम्मर कसिसकेका छन् । सर्लाही भरी नै मतदाताहरुले सिहंलाई नै जिताउन लागीपरेका छन् । मतदाताले सिहं योग्य र स्वच्छ छविको व्यक्ति भएकाले आफूहरु उनका लागि भोट माग्न जुटेको देखिन्छन् । बलरा नगरपालिकाका एकजना वडाध्यक्ष ‘उहाँ –बिरेन्द्र सिंह) आफैं स्वच्छ छवीको व्यक्तित्व हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ । त्यसो भएको हुनाले उहाँको पक्षमा मत माग्न आएको हुँ बताए । बिरेन्द्र सिहंको जितले मात्र यो क्षेत्रमा सुशासन र समृद्धि आउने अर्को एकजना मतदाताले थप्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *