LatestNewsPolitics

जनताले मलाई बिश्वास गर्ने ठाउँ नै ठाउँ छ : बिरेन्द्र सिहं

सर्लाही,२६ कार्तिक । सर्लाही क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहं चुनावी अभियानमा छन् । क्षेत्रनं ४का मतदाताले आफूलाई नै जिताउने विश्वासका साथ घर दैलो अभियानमा खटिएका सिहं जनतामा आफू प्रति कुनै शंका नै नरहेको दावी गर्छन् । क्षेत्रको विकास र समृद्धिका लागि आफनो जित सुनिश्चीत गर्न मतदातालाई सिहंले आग्रह गरेका छन् । उनले मुलुकमा लोकतान्त्रीक गणतन्त्र आएको धेरै वर्ष भएपनि यस क्षेत्रका जनताले महसुस गर्न नसकेको बताए । कांग्रेसका उम्मेदवार सिहंले मतदाताको आधारभूत आवश्यकता पुरा गर्ने गरि काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *