FEATUREDLatestNews

सर्लाहीमा असिना–पानीले अन्नबालीमा क्षति

सर्लाही,९ वैशाख । सर्लाहीमा सोमबार रातिको हावाहुरी र असिना–पानीले अन्नबालीमा क्षति र्पुयाएको छ ।उत्पादन हुन लागेको सयौं बिघाको मकैलगायत अन्न र तरकारी बाली नस्ट हुँदा करोडौंको क्षति भएको हो ।हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा बिजुलीको तार भाँचिदा विद्युत् आपूर्तिमा समेत अवरोध भएको छ ।प्रहरी र जनप्रतिनिधिहरुले क्षतिको यकिन विवरण संकलन सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *