Entertainment

मुम्बई पुलिसलाई अक्षय कुमारको दुई करोड सहयोग

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारले मुम्बई पुलिसलाई दुई करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

मुम्बई पुलिसले ट्वीट गरेर अक्षयले मुम्बई पुलिस फाउण्डेसनका लागि २ करोड रुपैयाँ सहयोग गरेको जानकारी दिएको हो। उक्त सहयोगका लागि अक्षय कुमारलाई मुम्बई पुलिसले धन्यवाद दिएको छ।

यसअघि पनि अक्षय कुमारले कोरोनाविरुद्धको लडाईंका लागि प्रधानमन्त्री राहत कोषमा २५ करोड रुपैयाँ भारु सहयोग गरेका थिए।

CP Mumbai Police@CPMumbaiPolice

Mumbai Police thanks @akshaykumar for contributing Rs. 2 Crore to the Mumbai Police Foundation. Your contribution will go a long way in safeguarding the lives of those who are committed to safeguarding the city – the men and women of Mumbai Police!

Leave a Reply

Your email address will not be published. Required fields are marked *